Depository of News

देउवा समूहको कांग्रेस संखुवासभा सभापतिमा रामकुमार जिमि सर्वसम्मत

newsdepo.com · world

२५ असोज, सङ्खुवासभा । नेपाली कांग्रेसको देउवा समूहको संखुवासभाको सभापतिमा रामकुमार जिमी जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चैनपुरमा सम्पन्न अधिवेशनले जिमीलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजकसमेत हुन् । नेपाली कांग्रेस संखुवासभाका पूर्वसचिव कुमारबाबु अधिकारीका अनुसार अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’ […]

Read full article →