Depository of News

२६ गते जमरा राख्ने हल्ला किन चल्यो ? २५ गते नै जमरा राख्ने सजिलो तरिका के छ ?

newsdepo.com · world

२५ असोज, काठमाडौं । आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरुको भिडियो हिजोदेखि नै सामाजिक सन्जालहरुमा भाइरल छन् । किन भनियो २६ गते जमरा राख्न ? आश्विन शुक्ल प्रतिपदाको […]

Read full article →