Depository of News

गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका

newsdepo.com · world

२५ असोज, काठमाडौं । गोर्खाको चुमनुम्ब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार बाढीले मानवीय क्षति पुर्‍याएको जानकारी छैन । अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उनले बताए । […]

Read full article →