Depository of News

महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर अघि बढ्नुपर्छ : भुसाल

newsdepo.com · world

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औं महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा कांग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेकी छिन् । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनाका क्रममा उनले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप […]

Read full article →