प्युठानमा बसबाट खसेर बालक मृत्यु
२४ असोज, प्युठान । प्युठान नगरपालिका–३ ओखरबोटमा बसबाट खसेर टायरले किच्दा १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार दिउँसो स्थानीय प्रकाश सुनारका छोरा पुष्कर सुनार जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसबाट खसेका थिए । खसेलगत्तै उनलाई सोही बसको टायरले किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब […]
