Depository of News

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश पारित

newsdepo.com · world

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसा को ६.५२६३ प्रतिशत अर्थात् २४ करोड ३६ […]

Read full article →