नेकपाले सूचना तथा सञ्चार प्रविधि नीति जारी गर्ने
२४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले संयुक्त रुपमा बुझेका छन् । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सुचना तथा सञ्चार प्रविधि विभागको बैठकमा उक्त नीतिको मस्यौदा विभागीय प्रमुख युवराज दुलालले वुझाएका हुन् । सो अवसरमा नेकपा संयोजक पुष्पकमल दाहालले पार्टीका सहि […]
