माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ। बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर एन्गेजमेन्ट’ विधामा बैंकिङ अवार्ड प्राप्त गरेको जनाएको छ। ग्राहकको खाता खोल्नेदेखि बैंकिङ सेवासँग जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको […]
