Depository of News

उपसभापति र महामन्त्री पदको मतगणना अहिले ३ बजेबाट

newsdepo.com · world

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदैछ । उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३ बजेबाट हुने भएको हो । निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारसँगको छलफलमा दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो । बैठकमा सहभागी महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले दिउँसो […]

Read full article →