Depository of News

उपसभापति र महामन्त्रीको मतगणनाका लागि उम्मेदवारहरूसँग छलफल जारी

newsdepo.com · world

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेदवारहरूबीच बैठक सुरु भएको छ । मतगणनाबारे आवश्यक छलफल गर्न समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग परामर्श गर्न लागेको हो । सानेपामा सुरु भएको बैठकमा उपसभापति र महामन्त्रीका उम्मेदवार मात्र सहभागी रहेका छन् । उम्मेदवारहरूसँगको छलफल पछि मतगणना सुरु गर्ने समितिले तयारी गरेको छ । निर्वाचन […]

Read full article →