Depository of News

एमाले स्थायी कमिटीको तेस्रो दिन च्यासलमा बैठक जारी

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि स्थायी कमिटी बैठक जारी छ । आज बैठकको तेस्रो दिन हो । केहीबेर अघिबाट तेस्रो दिनको बैठक बसिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

Read full article →