राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्छ : सांसद अन्सारी
२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले राजनीतिमा साधारण जनताको पनि पहुँच हुनुपर्ने बताएका छन् । रास्वपाका सांसदहरू “हामी आउदैं छौ’’ अनियान अन्तर्गत गाउँ गाउँमा छन् । यअी अभियान अन्तर्गत सुनसरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति […]
