Depository of News

प्रविधि क्षेत्रको सुधारसँगै अमेरिकी सेयर बजारमा वृद्धि

newsdepo.com · world

न्युयोर्क । प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य बढेपछि अमेरिकी सेयर बजारमा सुधार आएको छ। उतारचढावपूर्ण व्यापारिक साताको अन्त्यमा प्रमुख तीनवटै सेयर सूचक बढेर बन्द भएका छन्। शुक्रबार डाउ जोन्स ०.८३ प्रतिशतले बढेर ५१ हजार ६५४.९५ बिन्दुमा पुगेको छ। एसएन्डपी ५०० सूचक ०.५९ प्रतिशतले बढेर ७ हजार ८११.५४ बिन्दुमा पुगेको छ भने नास्डाक कम्पोजिट ०.६४ प्रतिशतले […]

Read full article →