Depository of News

सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा

newsdepo.com · world

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् । १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन् । सभापति थापा दिउँसो २ बजे सानेपा कार्यालयमा उपस्थित हुनेछन् । त्यसक्रममा उनले अनौपचारिक कुराकानी गर्नेछन् । उनी गएराति सम्पन्न मतगणनामा प्रतिष्पर्धी […]

Read full article →