Depository of News

विश्वकै धनी मस्कले ‘टेस्ला’लाई डुब्नबाट बचाउन सरकारी पैसा उपयोग गरेको खुलासा, ट्विटर किन्नुको उद्देश्य राजनीतिक

newsdepo.com · world

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका स्पेसएक्स र टेस्लाका प्रमुख एलोन मस्कले अमेरिकी सरकारी समर्थनले आफ्नो अस्तित्व कायम गरेको पाइएको छ । सार्वजनिक एक खुलासाका अनुसार अमेरिकी सरकारको समर्थनविना स्पेसएक्स र टेस्लालाई बजारमा टिकिराख्न गाह्रो हुने थियो । डेरिल कनिङ्घमले आफ्नो पुस्तक ‘एलोन मस्क, अमेरिकन ओलिगार्क’ मा उल्लेख गरेका छन् कि सरकारी सम्झौता, […]

Read full article →