Depository of News

सिरहामा २ स्थानमा आगलागी, पशुचौपायासहित घरगोठ नष्ट

newsdepo.com · world

२४ असोज, सिरहा । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा पशुचौपायासहित घरगोठ जलेर नष्ट भएका छन्। आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्रीमा क्षति पुगेको छ। गोलबजार नगरपालिका–३ स्थित नेवारकुनी, चोरपाने निवासी गंगा बहादुर सुनुवारको घरगोठमा शुक्रवार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट भई आगलागी भएको हो। आगलागीमा परी एउटा गोरुको […]

Read full article →