ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रका विषयमा पुटिन–ट्रम्पबीच महत्त्वपूर्ण संवाद
मस्को/वासिङ्टन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार महत्त्वपूर्ण टेलिफोन वार्ता सम्पन्न भएको छ । वार्ताका क्रममा युक्रेन संकटको शान्तिपूर्ण समाधानका सम्भावना, विश्वव्यापी ऊर्जा आपूर्तिको अवस्था, इरानसँग सम्बन्धित घटनाक्रम तथा रुस–अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान भएको क्रेमलिनले जनाएको छ । क्रेमलिनका अनुसार दुवै राष्ट्रपतिबीच भएको उक्त संवादमा […]
