अस्ट्रेलियाकी गभर्नर जनरलले भनिन्- दोस्रो पुस्ताका नेपालीले गभर्नर जनरल बन्ने सपना देखून्’
२४ असोज, क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित गभर्नर जनरलको सरकारी निवास वर्षमा एक दिन सर्वसाधारणका लागि खुला हुँदा यसपटक नेपाली समुदायका लागि विशेष रह्यो। हजारौँ आगन्तुकको भिडमा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले नेपालीको इमानदारी र मेहनतको खुलेर प्रशंसा मात्र गरिनन्, नेपाली युवालाई देशकै सर्वोच्च पदसम्म पुग्ने सपना देख्न प्रेरितसमेत गरिन्। शनिबार बिहान १० बजेदेखि दिउँसो […]
