स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउन भरतपुरमा सचेतना दौड
२४ असोज, चितवन । स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ चितवनको भरतपुरमा स्तन क्यान्सर सचेतना दौड गरिएको छ । सीएमसी क्यान्सर इन्स्टिच्यूट र माईन प्लस युवा क्लबको आयोजनामा भएको सचेतना दौडमा सहभागीहरुले स्तन क्यान्सर सम्बन्धी सचेतना जगाउने विभिन्न प्लेकार्ड लिएका थिए । करिब ६ किलोमिटर दूरीको दौडको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका […]
