Depository of News

कक्रोचको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा व्यवस्था

newsdepo.com · world

२४ असोज, काठमाडौं । भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामा माग गर्दै हुने प्रदर्शन रोक्न सुरक्षा व्यवस्था कडा गरिएको छ । कक्रोच जनता पार्टीको आह्वानमा हुन गइरहेको प्रदर्शन रोक्न दिल्ली मेट्रो सञ्जालका ४५ वटा स्टेसन बन्द गरिएका छन् । नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनमा आउने वा त्यहाँबाट छुट्ने कम्तीमा २४५ वटा रेल […]

Read full article →