Depository of News

कक्रोचको प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

newsdepo.com · world

२४ असोज, काठमाडौं । भारतको कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ दिल्लीसँग जोडिएको हरियाणा राज्यको गुरुग्राम सहरबाट प्रहरीले शनिबार बिहान युट्युबर ध्रुवलाई पक्राउ गरेको हो । उनलाई गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको बीबीसीले जनाएको छ । शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेटनजिकै घुम्दै गरेको […]

Read full article →