Depository of News

पृथ्वी, कान्ति र वीपी राजमार्ग अवरुद्ध, अरु कुन-कुन सडक बन्द ?

newsdepo.com · world

२४ असोज, काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूलीले सडक कटान गर्दा सो खण्डमा यातायात अवरुद्ध भएको छ । काभ्रेको रोशीमा आएको बाढीले वीपी राजमार्ग पनि पूर्ण रुपमा बन्द भएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेस्थित कान्तिलोकपथ पनि पहिरोका कारण […]

Read full article →