Depository of News

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

newsdepo.com · world

२४ असोज, काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा शक्तिशाली समुद्री आँधी ‘इसायस’ले जमिनमा प्रवेश गरेपछि बाढी र तीव्र हावाहुरीको जोखिम बढेको छ । आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै फ्लोरिडा, अलाबामा र जर्जियामा आपत्काल घोषणा गरिएको छ भने तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । शुक्रबार साँझ फ्लोरिडाको पश्चिमी प्यानह्यान्डल क्षेत्रमा प्रवेश गर्नुअघि इसायस केही […]

Read full article →