कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी
काठमाडौ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्लाको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरका साथ सभापति पदमा विजयी भएका छन्। सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले भने मात्र ३ सय ७५ मत प्राप्त गरेका छन्। कुल […]
