Depository of News

कर्णालीमा पुराना खानेपानी आयोजना पूरा गर्न ११ करोड ८० लाख बजेट

newsdepo.com · world

२३ असोज, सुर्खेत । संघीय सरकारबाट कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण भएका अधुरा तथा अलपत्र खानेपानी आयोजना सम्पन्न गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । वर्षौंदेखि अधुरा रहेका आयोजना पूरा गर्ने, बाढीपहिरोबाट क्षति पुगेका संरचना पुनर्निर्माण गर्ने र सञ्चालनमा समस्या भएका आयोजनालाई व्यवस्थित गर्ने प्रदेश सरकारको योजना छ। […]

Read full article →