गगनलाई शुभकामना दिंदै विश्वप्रकाशले भने – यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन
२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन् । शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्याउनुपर्ने बताएका छन् । ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन ! हिँड्नु धेरै […]
