Depository of News

कांग्रेस महाधिवेशन : सभापतिबाहेक पदका मतपेटिका सानेपा लगिंदै

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै मतगणनाको काम पनि अघि बढाइएको छ । अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा सुरु गर्नेगरी मतपत्र गणना भइरहेको छ । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिन लागेको महाधिवेशनका लागि बनेको मिडिया सेन्टरबाट जानकारी गराइएको छ । केहीबेर अघि […]

Read full article →