कांग्रेस महाधिवेशन : सभापति पदको गणना थाल्ने तयारी, मटपेटिका सभागृह पुर्याइयो
२३ असोज, काठमाडौं नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको गणना सुरु गर्ने तयारी गरिएको छ । सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुन लागेको हो । अहिले खुलामञ्चबाट सभापति पदको मतपेटिकाहरू सभागृहमा ल्याइएको छ । राति १० बजे नै मतदान सकिए पनि अविरल परेको वर्षाको कारण मतपेटिका संकलनमा ढिलाइ भएको […]
