Depository of News

कांग्रेस महाधिवेशन : मतगणनाको निगरानी सीसी क्यामेराबाट गरिने

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ । मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ । मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको […]

Read full article →