Depository of News

फुडपार्क भेट्रान्स कप फुटसलको सेमिफाइनल समीकरण पूरा

newsdepo.com · world

२३ असोज, काठमाडौं । एक्सट्रिम प्रस्तुत फुडपार्क भेट्रान्स कप फुटसल २०२६ मा सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ । क्वार्टरफाइनलमा जित निकाल्दै सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जाले अन्तिम चारमा स्थान बनाएका हुन् । १३ टोली सहभागी प्रतियोगितामा सेक्रेट्स एफसीले वी प्लेलाई ४–२ गोलले पराजित गर्‍यो । फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्सलाई ५–२ ले हराउँदा […]

Read full article →