पारा एसियाड खेल्ने नेपाली टोलीको बिदाइ, ८ खेलका १९ खेलाडी प्रतिस्पर्धामा
२३ असोज, काठमाडौं । जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे । जापानको आइची–नागोयमा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने पाँचौं पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न ८ […]
