२०औं एसियाडमा पदक जित्ने तेन्जिङ र कबड्डी खेलाडीले कति पाउँछन् पुरस्कार ?
२३ असोज, काठमाडौं । जापानको आइची-नागोयामा भएको २०औं एसियन गेम्स (एसियाड) मा नेपालका लागि कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले खेलकुद विकास नियमावली अन्तर्गत नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था छ । शुक्रबारको मन्त्रीपरिषद बैठकबाट कांस्य पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गर्यो […]
