मानसिक स्वास्थ्य चुनौती कम गर्न कर्णाली सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही
२३ असोज, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानसिक स्वास्थ्य स्वावलम्बन समूह सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् । ‘मानसिक स्वास्थ्य समस्या अब लुकाउने विषय रहेन । यो गम्भीर जनस्वास्थ्यको विषय हो । नागरिकको अस्वाभाविक मृत्युको कारण बन्दै गएको […]
