Depository of News

अनलाइनखबरकर्मी गौतमलाई पान पत्रकारिता पुरस्कार प्रदान गरिने

newsdepo.com · world

२३ असोज, काठमाडौं । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गर्ने भएको छ । त्यस्तै, पत्रकार मणिका झालाई पनि यो अवार्डबाट सम्मान गरिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गरी यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार गौतम र झालाई दिने जानकारी गराइएको हो । संघका अध्यक्ष सुदाम गौतमले शिक्षा क्षेत्रका […]

Read full article →