Depository of News

आफ्ना यी पाँच फिल्म देख्न पाएनन् नानाले, जो प्रदर्शनको तयारीमा छन्

newsdepo.com · world

दिग्गज अभिनेता नाना पाटेकरका पाँचवटा फिल्म प्रदर्शनको तयारीमा छन् । हरर–कमेडी, जीवनीमा आधारित नाटक, अपराध थ्रिलर र रोमान्टिक कमेडीजस्ता फरक विधाका यी फिल्ममार्फत दर्शकले उनको अभिनयका विभिन्न पाटा हेर्न पाउनेछन् । यी फिल्ममा ‘शक्ति शालिनी’, ‘इथा’, ‘द कन्फेसन अफ मेरी’, ‘कुकु की कुण्डली’ र ‘वेदान्त’ रहेका छन् । ‘शक्ति शालिनी’ : तान्त्रिकको भूमिकामा नाना नाना पाटेकर […]

Read full article →