Depository of News

पोखरा विद्यालय बस दुर्घटना : शिक्षा मन्त्रालयद्वारा छानबिन समिति गठन

newsdepo.com · world

२३ असोज, काठमाडौं । पोखरा महानगरपालिका–२८ मा भएको विद्यालय बस दुर्घटनाको छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति बनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले छानबिन समिति बनाएको जानकारी दिएको छ । ‘घटनाको सत्यतथ्य बुझ्न र आगामी दिनमा यस्ता घटना हुन नदिन शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुखको संयोजकत्वमा छानबिन समिति […]

Read full article →