Depository of News

बाढी प्रभावित क्षेत्रमा ‘प्रो–एक्टिभ पुलिसिङ’ सुरु गर्छौं : डीआईजी कोइराला

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो–एक्टिभ पुलिसिङ’ (सक्रिय प्रहरी परिचालन) सुरु गरिएको बताएका छन् । हाल होल्डिङ सेन्टरहरूमा रहेका प्रभावितहरूको सुरक्षा र मनोसामाजिक स्वास्थ्यमा विशेष ध्यान दिँदै उनले भविष्यमा बाढीको जोखिम न्युनिकरणका लागि भू–उपयोग नीतिअनुसार बस्ती र सरकारी संरचनाको पुन:स्थापना गर्नुपर्नेमा […]

Read full article →