Depository of News

निफ्रालाई काउन्टर साइक्लिकल बफर कायम गर्ने सीमा बढ्यो

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा)को हकमा काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने सीमा बढाएको छ । केन्द्रीय बैंकले कुल कर्जा र कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपात अन्तर बढाएको हो । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै कर्जा र जीडीपी अनुपात ५ देखि १५ प्रतिशतसम्म फरक परेको खण्डमा यस्तो अतिरिक्त पूँजी […]

Read full article →