Depository of News

हिमालय स्पोर्ट्सको ‘रेड बुल क्रिकेट लाइभ’ प्रस्तोतामा नवनीत कृष्ण

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत हिमालय स्पोर्ट्सबाट खेलअघि र खेलपछि प्रसारण हुने कार्यक्रम ‘रेड बुल क्रिकेट लाइभ’ को प्रस्तोताका रूपमा नवनीत कृष्ण घोषणा भएका छन् । हिमालय स्पोर्ट्सले शुक्रबार कृष्णलाई कार्यक्रमको प्रस्तोताका रूपमा सार्वजनिक गरेको हो । खेल प्रस्तोता तथा कमेन्टेटर कृष्णले यसअघि स्टार स्पोर्ट्समा आईसीसी पुरुष टी–२० […]

Read full article →