आधारभूत सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी सेयर बेच्दा पूर्वसूचना अनिवार्य
२३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा बढाएको छ । बोर्डले यसअघि कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर १५ प्रतिशत पुर्याएको हो । धितोपत्र बोर्डले धितोपत्र बजारमा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था गरेको थियो […]
