Depository of News

इरानका राष्ट्रपति भन्छन्– धम्की होइन, साझा हितमा आधारित शान्ति चाहन्छौं

newsdepo.com · world

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग हुने वार्ता दबाब र धम्कीबिना अघि बढे मात्रै सफल हुने बताएका छन् । तुर्कमेनिस्तानमा आयोजित स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) को शिखर सम्मेलनलाई सम्बोधन गर्दै पेजेस्कियानले यस्तो बताएका हुन् । इरानले थकाइलाग्दो प्रतिस्पर्धाको सट्टा सहकार्य, एकपक्षीय निर्भरताको सट्टा पारस्परिक अन्तरनिर्भरता तथा धम्कीको सट्टा विश्वास र साझा हितमा आधारित सुरक्षा चाहेको उनले […]

Read full article →