Depository of News

लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएँ : विद्या भण्डारी

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुन: राजनीतिमा आएको बताएकी छिन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएका हुन् । भण्डारीको भनाइ उद्धृत गर्दै पार्टीकी सचिव पद्या अर्यालले भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा मडरिएकाले पार्टीमा आबद्ध भएको जिकिर […]

Read full article →