नेपाली क्रिकेट टोली लिग २ को शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने
२३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप २ लिग को शीर्ष ४ मा नपर्ने पक्का भएको छ । शुक्रबार भएको लिग २ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष ४ मा पर्ने सम्भावना सकिएको हो । नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउने छैन । नेपाली टोलीले अब प्लेअफ मार्फत विश्वकप छनोटको […]
