Depository of News

दीपक भट्टको सुरक्षा माग गर्दै उनका बुवा मानव अधिकार आयोग पुगे, नख्खु फिर्ता ल्याउन माग

newsdepo.com · world

काठमाडौं । दीपक भट्टका पिता चतुर्भुज भट्टले छोराको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हकको संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् । उनले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यममा प्रकाशित समाचारको सत्यतथ्य छानबिन गर्न र छोरालाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गरेका हुन् । चतुर्भुजले जारी […]

Read full article →