सडक विभागले भन्यो– ग्यास बुलेट लिक हुँदा गलौंदी पुग्न समस्या छ
२३ असोज, काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ । शुक्रबार दिउँसो पृथ्वी राजमार्गको मछेडी (गल्छी नजिकै) ग्यास बुलेट पल्टिएको थियो । बुलेट पल्टिएर ग्यास लिक भएकाले गलौंदी पुग्न समस्या भएको विभागले जनाएको छ । साथै, गजुरी नजिकै गलौंदी भन्ने स्थानमा सडक भास्सिएको […]
