गण्डकी र लुम्बिनीमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिँदै, ३६ महिनामा परियोजना सम्पन्न गर्ने
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच विस्तार गरिने भएको छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबीच सूचना महामार्ग निर्माण गर्ने सम्झौता भएको छ । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा भएको कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल दूरसञ्चार कम्पनी […]
