Depository of News

नेपाली मौलिकताको प्रवर्द्धन गर्न फिल्म फेस्टिबल महत्त्वपूर्ण : डंगोल

newsdepo.com · world

२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंसहित देशभरका भाषा, साहित्य, खानपान र पोशाकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ‘काठमाडौं फिल्म फेस्टिबल’ प्रभावकारी मञ्च हुनसक्ने बताएकी छिन् । शुक्रबार फिल्म फेस्टिबलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले यस्तो बताएकी हुन् । डंगोलले फिल्म नेपाली मौलिकता, संस्कृति र सम्पदालाई विश्वमाझ चिनाउने प्रभावकारी […]

Read full article →