Depository of News

गल्छीमा पृथ्वीराजमार्ग भासियो, दुईतर्फी आवागमन ठप्प

newsdepo.com · world

काठमाडौं । धादिङको गल्छीमा पृथ्वीराजमार्गको सडक भासिएपछि दुईतर्फी सवारी आवागमन बन्द भएको छ। सडक भासिएपछि राजमार्गमा दुवैतर्फको आवागमन अवरुद्ध भएको हो। सडकको बीच भागमा चिरा परेको छ भने सडक थप भासिने क्रम जारी छ। सडक भासिने क्रम नरोकिएकाले तत्काल आवागमन सहज हुन सकेको छैन।

Read full article →