Depository of News

बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम

newsdepo.com · world

२३ असोज, काठमाडौं । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ । शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ । शनिबार बेलिब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको […]

Read full article →