Depository of News

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५६३३ मत खस्यो

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतदानमा साढे ५ बजेसम्ममा ५६३३ मत खसेको छ। सात हजार बढी मतदाता रहेकोमा अहिलेसम्म पाँच हजार ६ सय३३ जनाले मत खसालेका हुन्। मतदानका लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ। कहाँ कति खस्यो मत ? कोशी प्रदेश -९४३ सुदूरपश्चिम र कर्णाली प्रदेश -९८२ लुम्बिनी -८६० गण्डकी […]

Read full article →